कमला र राजु काे दशै काेशेली “अाउ है पियारा” सार्वजनिक (भिडियो सहित)

By प्रकाश धिताल     

केके छ डट कम परिवार – काठमाण्डौ – अमृत शर्मा -भाद्र २५

चर्चीत लाेक तथा दाेहाेरी गायिका कमला परियारले नेपालीहरूकाे महान चाड बिजयादशमीकाे अबसरमा दशैकाे काेशेली स्वरूप “अाउ है पियारा” बाेलकाे गित बजारमा ल्याएकी छिन्।

लाेक तथा दाेहाेरी क्षेत्रका चर्चीत सर्जक अवतार शाक्यले उक्त गितकाे शब्द लेखेका छन् भने उत्कृष्ट लयकाे निर्माण कमला परियार अाफैले गरेकी छिन्। साथै गितकाे अावाजमा कमला परियारलाई लाेकदाेहाेरी क्षेत्रकै एक चर्चीत गायक राजु ढकालले साथ दिएका छन् ।

कबिना डिजिटल प्रा.लिकाे प्रस्तुती मार्फत बजारमा अाएकाे उक्त म्युजिक भिडियोमा श्रीमानकाे भुमिकामा गायक तथा माेडल राजु ढकाल तथा श्रीमतीको भुमिकामा कमला परियार अाफैले अभिनय गरेका छन्।
साथै उक्त गितकाे निर्देशन नारायण ढकाल, छायांकन सागर गाैतम,सम्पादन मिलन कार्कीले गरेका छन्।

भिडियो