‘सफर बाट सुगम अनि सुमनको आवाजमा नयाँ गीत सार्वजनिक

By प्रकाश धिताल     

केके छ डट कम परिवार –   प्रकाश धिताल – काठमाडौ – भाद्र २४ 

14256619_900207920122989_766777477_n

असोज १४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘सफर’ को नयाँ गीत सार्वजनिक भएको छ । सुगम पोख्रेल र सुमन गुरुङको आवाजमा रहेको गीत’तिमी मेरो जीवन’ सार्वजनिक भएको हो । सन्जय र नुर्जालाई फिचर गरिएको गीतको भिडियो सार्वजनिक भएको हो । उज्जवल गुरुङको शब्द र संगीत रहेको गीतमा अल्मोडा राना उप्रेतिको एरेन्ज  रहेको छ ।

केशव खडकाको निर्माण रहेको फिल्ममा सन्जय गुप्ता, मनन सापकोटा, शिविर पोख्रेल, नुर्जा श्रेष्ठ  लगायतका कलाकरको अअभिनय रहेको छ ।

भिडियोमा हेर्न सक्नुहुनेछ :-