प्रमोद खरेलको आवाजमा “जुन मुटुमा राखे तिमीलाइ गीतको भिडियो सार्बजनिक

By प्रकाश धिताल     

केके छ डट कम परिवार – प्रकाश धिताल –  का्ठमाण्डौ – भाद्र २४ 

sampada-baniyaएसएस डिजिटल मार्फत बजारमा आएको चर्चित सर्जक सन्तोष के.सीको एल्बम समुन्द्रमा समावेश गीत “जुन मुटुमा राखे तिमीलाई” को म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गायक प्रमोद खरेलको स्वर रहेको गीतमा दिपीका भट्टको शब्द अनि सन्तोष के.सीको संगीत रहेको छ ।

भिडियो लाई कुमार के.सी.ले निर्देश गरेका छन् भने भिडियो मा सम्पदा, लक्की र हेमराजको अभिनय लाई देख्न सकिने छ । यसै गरि भिडियो लाई अजय रेग्मीले खिचेका हुन् भने अनुप शिवाकोटीले सम्पादन गरेका हुन् ।

हेरौ भिडियो