विश्वराम कार्कीको ‘एक्स्ट्रा पारामा’ म्यूजिक भिडियो सार्वजनिक

By प्रकाश धिताल     

केके छ डट कम परिवार – प्रकाश घिमिरे – काठमाण्डौ – भाद्र २३ 

नेपालि गित संगीतमा उदाउदै गरेका गायक एवं संगीतकार विश्वराम कार्कीको “एक्स्ट्रा पारामा” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । युट्युव मार्फत गित लाई सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको उक्त गीतमा गायक स्वयंकै शब्द तथा संगीत रहेको छ ।

यस गीतलाई संगीत संयोजक प्रमोद निर्वाणले गरेका छन् । म्यूजिक भिडियोमा निराजन प्रधान र शिखा शाहीको जिबन्त अभिनय देख्न पाईन्छ । म्यूजिक भिडियोलाई ज्ञानेन्द्र शर्माकले छायांकन गरेका छन् त्यसै गरि उज्ज्वल ढकाल को सम्पादन रहेको भिडियो लाई सरोज श्रेष्ठले निर्देशनगरेका छन् ।
हेर्नुहोस पुरा भिडियो