शारदा एकेडेमी कपनद्वारा आयोजित सम्मान कार्यक्रममा गायिका तारा थापा सम्मानित…

By प्रकाश धिताल     

केके छ डट कम परिवार – प्रकाश धिताल – काठमाण्डौ – भाद्र १६ 

14182482_497466870456976_903927074_n

आज शारदा एकेडेमी कपन द्वारा आयोजित तिज बिशेष तथा सम्मान कार्यक्रम नेपालका चर्चित गायक गायिकाहरुको बाक्लो उपस्ठिती माझमा संम्पन्न गरिएको छ । नेपाली गित संगीतकि पुरानी गायिका तारा थापालाई सोहि कार्यक्रममा कदर पत्र तथा नगद रुपैयाका साथै दोसल्लाहा ओडाएर सम्मान गरिएको छ ।

साथ साथै यसै सस्थाका अध्यक्ष दिनेश काजि थापा प्रधानाध्यापक झबिलाल राई सह- प्रधानाध्यापक मोहन प्रसाद फुयालका साथमा सम्मानित व्यक्तित्व तारा थापा लगाएत समाजका अन्य व्यक्तिहरुको उपस्थितिका रहेको थियो ।

सयौ अभिभाबकका बिचमा सभ्य अनि भब्य किसिमका साथमा कार्यक्रम लाई सु-सम्मपन गरिएको थियो र यस्तै कार्यक्रम बिगतका दिन देखि नै यसी सस्थाले यस्ता कार्यक्रम गर्दै आईरहेको छ ।