सनमलाई क्रिष्टिनाले भनिन मेरो माया लाग्छ की लाग्दैन (भिडियो सहित)

By प्रकाश धिताल     

केके छ डट कम परिवार – प्रकाश धिताल – काठमाण्डौ – भाद्र १६ 

14151828_1109651955781713_1807493017_o

पछिल्लो समय म्युजिक भिडियोहरुमा मस्त रमाई रहेका पछिल्लो समयका चर्चित अनि व्यस्त मोडल सनम कठायतको उत्कृष्ट अभिनय रहेको नया म्युजिक भिडियो सार्बजनिक भएको छ ।  संग संगै क्रिष्टिना थापाको पनि बेजोड अभिनय रहेको छ । मेलिना राईको उत्कृष्ट स्वरमा रहेको गीतमा सनम र क्रिष्टिनाको अभिनय देख्न सकिने छ ।

करिब डेढ महिना पछि सनमको यो भिडियो आएको हो। ववि गुरुङ (निश्चल) का शब्दमा राजकुमार बगरको संगीत दिएका छन । जनक सिंहले निर्देशन गरेको भिडियोलाई उत्सव दाहालले खिचेका हुन । टेकेन्द्र शाहले सम्पादन भिडियो लाइ सम्पादन गरेका छन् ।

हेरौ यो भिडियो