मोडल रश्मी तामाङ हङकङमा सम्मानित (फोटोसहित)

By प्रकाश धिताल     

केके छ डट कम परिवार – प्रकाश घिमिरे – काठमान्डौ – भाद्र १४ 

14203186_956880491124541_2798696886407637618_nपछिल्लो समय मोडल रश्मी तामाङ निकै नै चर्चित छिन । यसअघि मात्र दुई महिनामा ३२ वटा तीज गीतमा अभिनय गरेरर चालिस लाखको गाडिमा चढेर चर्चा कमाएकि रश्मी यो पाला हङकङमा सम्मानित भएकि छिन् ।

उनलाइ हङकङमा बस्ने नेपाली दिदीबहिनिहरुको उनमा भएको प्रतिभाको कदर गर्दै सम्मान कार्यक्रमको आयोजना गरेका हुन् ।