गायन , संगित , एरेन्ज हुदै मोडलिङ सम्म कुमार लामा

By प्रकाश धिताल     

केके छ डट कम परिवार – प्रकाश धिताल – काठमाण्डौ – भाद्र १० 

New-Picture-2-2-696x292

नेपाली सांगीतिक आकाशमा उदाउदै गरेका तारा हुन् कुमार लामा । लामो समय देखी म्युजिक एरेन्ज, संगित र गायन लाई साथ लिदै आएका प्रतिभाशाली गायक कुमार लामा हाल मोडलको रुपमा पनि आफ्नै गीत मार्फत पनि प्रस्तुत भएका छन् । प्रकाश तामाङको शब्द रहेको “लेकाली ठिटो ” बोलको गीतमा म्युजिक एरेन्ज, संगित, स्वर कुमार आफै को रहेको छ ।

तामाङ चलचित्रकि चर्चित नायिका निशा तामाङ(ग्लान) ले यस भिडियोमा कुमारलाई साथ् दिएकी छिन । जितेन्द्र राजोपाध्यायले भिडियो लाई निर्देशन गरेका छन् भने । भिडियोको सम्पादन पनि जितेन्द्र कै रहेको छ भने भिडियो लाई तेन्जी योन्जन अनि विजय घिसिङ्गले छायांकन गरेकाब हुन् ।
हेरौ यो म्युजिक भिडियो