युवा लक्षित चलचित्र “२१ बर्ष”काे ट्रेलर सार्वजनिक (भिडियो सहित

By प्रकाश धिताल     

केके छ डट कम परिवार – प्रकाश धिताल – काठमाण्डौ – भाद्र ०६

युवा पुस्तालाई लक्षित गरेर बनाईएको नेपाली कथानक चलचित्र २१ बर्षको ट्रेलर रिलीज भएको छ । नयां कलाकार, प्राविधिक र निर्देशक द्वारा तयार पारिएको चलचित्र आगामी असोज गतेबाट नेपालभर प्रदर्शन हुँदैछ सुनील मानन्धर, नहकुल केडिके र धन कु. बिक द्वारा निर्मित चलचित्रमा जुनीम गहतराज, सबीना मगर, मेरीना शैजु आदिले अभिनय गरेका छन् ।

सुमन कोईराला ले खिचेको चलचित्रमा गणेश पाठकको द्वन्द, सुशान्त गौतमको संगीत, बिजयराज घिमीरे र सुनील अधिकारी को सहायक निर्देशन रहेको छ ।

हेरौ यो चलचित्र को ट्रेलर