नेपालमै पहिलोचोटी राइ दनुवार भाषाको गीत सार्वजनिक (भिडियो हेर्नुहोस्)

By प्रकाश धिताल     

केके छ डट कम परिवार  काठमाण्डौ -आशिष ठकुरी – धादिङ्ग – भाद्र ०६ 

नेपालमै पहिलोचोटी राइ दनुवार भाषाको गीतको भिडियो सार्वजनिक भएको छ । जसमा सुर्य राई (कमल)को आवाज रहेको छ भने प्रशान राईको शब्द रहेको छ । गितमा सँगित राम कार्र्कीको रहेको छ ।

गिती एल्बम च्याटमा सँग्रहित उक्त गितको भिडियोमा यशराज, अस्मिता, ईश्वर, शुष्मा, कविता लगायतको अभिनय रहेको छ । भिडियोको निर्देशन तथा छयाँकन रोशन कुमारले गरेका छन् ।

भिडियो हेर्नुहोस्….