“कालो गाजल” बजारमा (भिडियो सहित)

By प्रकाश धिताल     

केके छ डट कम परिवार  काठमाण्डौ – कमल सरगम  – काठमाण्डौ – भाद्र ०६ 

14074364_751435288358682_302884784_o

आलाप रेकर्डिङ स्टुडियोको प्रस्तुतिमा नया लोकदोहोरी गीत “कालो गाजल”बजारमा आएको छ ।प्रतिभाशाली गायक मनोज रसाइली र सन्ध्या बुढाको सुमधुर आवाज रहेको गीतमा लय मनोज रसाईलीको रहेको छ । माया राइ र धन थापाको लय सृजनामा बजारमा आएको गीत माया राइ र धन थापाकै नाममा अहिले डिजिटल बजारमा छ ।

आलाप स्टुडियोको युटुब च्यानल मार्फत सार्बजनिक भएको गीतमा अभिनय भने चर्चित मोडल बिजय थापा र करिश्मा ढकालले गरेका छन ।रामु विरहीको निर्देशनमा तयार भएको भिडियोको छायांकन भने करण चैसिरले गरेका हुन् ।बिष्णु शर्माको सम्पादन गरेको यस गीतको कोरियोग्राफ्री भने बिजय थापालेनै गरेका हुन ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस