मोडेल सम्पदा अमिरसंग किन टाढा भइन् त ? (भिडियो हेर्नुस्)

By प्रकाश धिताल     

केके छ डट कम परिवार – प्रकाश धिताल – काठमाण्डौ – भाद्र ०६ 

गायक अमन लालको एल्बम ‘किन तिमी’को टाईटल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ l ‘किन तिमी’ बोलको उक्त गीतमा शब्द र संगीत गायक अमन कै रहेको छ l भने संगीत संयोजन कमल सौरागको रहेको छ l

टोखा, गोदावरी जस्ता रमणीय स्थलहरुमा छायांकन गरिएको उक्त म्युजिक भिडियोलाई मुकेश हुमागाईले खिचेका छन् l

बिनोद गुरुंगको निर्देशनमा उक्त म्युजिक भिडियोमा सम्पदा र अमिर फिचरिंग छन् l यस म्युजिक भिडियोको ओम प्रसाईले सम्पादन गरेका छन् l

उक्त म्युजिक भिडियोलाई म्युजिक हाईलाईटले आफ्नो युट्युब च्यानल मार्फत सार्वजनिक गरेको छ l

हेरौ भिडियो