माला लिम्बुको ‘आँखाभरि’ हट-हट सेक्सी भिडियो डान्स (भिडियो सहित )

By प्रकाश धिताल     

केके छ डट कम परिवार – प्रकाश धिताल – काठमाण्डौ -भाद्र ०५

गायक हृदय गहतराजको आवाजमा रहेको नया गीत ‘आँखा भरि’ को म्युजिक भिडियो सार्बजनिक गरिएको छ । सार्बजनिक म्युजिक भिडियोमा माला लिम्बु र भास्कर बानियाँलाई हट अवतारमा प्रस्तुत गरिएको अभिनय लाइ देख्न सकिने छ ।
सोहन मानन्धरको शब्द, संगीत रहेको गीतको भिडियोलाई सोहन मानन्धर र उदय पौडेलले निर्देशन गरेका छन् । गीतमा बिजेश्वर तनडूकारको एरेन्ज अनि राजेश्वर तनडुकारले गित लाई रेकडीस्ट गरेका हुन् भने रोहिया महर्जनको कोरियोग्राफी रहेको छ । भारत रेग्मीले भिडियो लाई इडिट गरेका छन् ।

हेरौ यो भिडियो