भावना सोलुसनको तिज गित ” लाएछ बादलु ” बजारमा

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमाण्डौ – साउन २४ – सोमबार 

तिज नजिकिदै गर्दा भावना सोलुसन ले बजार मा ल्याएको तिज गित ” लाएछ बादलु ” छ बोलको गितको भिडियो सार्बजनिक भएको छ । निकै मिठा मिठा गित हरु दर्सक श्रोताहरु माझ ल्याएर सबैको मन छुन सफल कलाकार हरुको यो तिज गित ले पनि मन नजित्ला भन्न सकिँदैन ।

सफल जोडि बिमल अधिकारी मोहन खड्का रामु खड्का कोलिल लामाको जोडि धेरै गितमा देख्न र हेर्न सकिन्छ । मोडल बिमल आधिकारीले आफैले लेखेको आफ्नै शब्दमा आफ्नै अभिनय प्रस्तुत गरेका छन भने चर्चित संगीतकार रामु खड्काको संगीत रहेको छ भने हायक मोहन खड्काको र मिरा गिरिको यो गीतमा स्वरमा रहेको छ । भिडियो लाई निर्देसक कपिल लामाले निर्देश्न गरेका छन ! गितमा बिमल र सरिनाको अभिनय देख्न सकिन्छ ।

हेरौ भिडियो