नरञ्जना बम ठकुरीको तीज कोसेली शिव संग बजारमा

By प्रकाश धिताल     

प्रकाश घिमिरे – काठमाण्डौ – साउन २२ – शनिबार 

निरञ्जना बम ठकुरीको पहिलो अभिनित तीज कोसेली शिव स“ग बजारमा आएको छ । टकं प्रसाद जोशीको लय शब्दमा पार्वती तिमिल्सेना र सुन्दर पाण्डेले स्वर दिएका छन । प्रज्वल घिमिरेको छायांकन र सम्पादनमा बनेको गितको निर्देशन अनिस लामा (कालु) ले गरेका छन । ठकुरी सगै अन्य तिन जनाको अभिनय रहेको छ ,जसमा भुवन,दुर्गा र शंकर लाई पनि देख्न सकिनेछ ।

मोडलिङमा जम्दै गरेकी निरञ्जना बम ठकुरीलाई भेटेर हामीले सोधेका छौ यो तपाईको पहिलो तिज गित हो के यसमा गितले मागे जती आफुले दिन सक्नुभएको छ भन्दा प्रतिउत्तरमा ठकुरीले भनिन् आफुले भ्याए जती दिएको छु गित राम्रो छ त्यसैले पनी मलाई विस्वास छ की दर्शकहरुले हेरेर मन पराई दिनुहुने छ ।
पदम ओझा बैनिया – सम्बाददाता