गायिका भिमु गुरुङको “दिलको राजा” सार्वजनिक

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमाण्डौ – साउन २१ – शुक्रबार
यसपालिको तीजलाई लक्षित गर्दै गायिका भिमु गुरुङको “दिलको राजा” सार्वजनिक गरिएको छ । आफ्नो दिलको राजाको लागि साडी र  पोते लगाएर यो तिजमा नक्कली बन्ने भन्दै उनले तीज गीति एल्बम “दिलको राजा” बजारमा ल्याएछि हुन् ।

साई भिजन प्रा.ली.को प्रस्तुती रहेको उक्त गीतमा दिवान किनारको लय तथा शब्द रहेको छ भने गायिका स्वयंले आवाज भरेकि छन् । अहिलेकि चर्चित नृत्याङ्गना रिना थापा मगरको अभिनय रहेको यस तीज गीतको म्युजिक भिडियोको निर्देशन अहिलेका चर्चित नृत्य निर्देशक प्रकाश भट्टले गरेका छन् ।  यस गीतलाई साई भिजन प्रा.ली.ले बजार व्यवस्थापन गरेको छ ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस