प्रेम केसीको “ तीजमा बवाल ” बजारमा (भिडियो सहित)

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमाण्डौ – साउन २१ – शुक्रबार

गुरुआमा फिलिम्स प्रा.ली को पहिलो प्रस्तुति प्रेम के.सी.को तीज कोसेली “ तीजमा बवाल ” बजारमा आएको छ । नव गायक प्रेम के.सी.र सावित्रा जोसी को स्वर रहेको यस तीज गीत मा शब्द लय प्रेम के.सी.को रहेको छ । अहिले सम्म धेरै अनि उत्कृस्ट म्युजिक भिडियो हरु निर्देशन गरि चर्चामा रहनु भएकी पहिलो महिला निर्देशक स्मृति तिमिल्सिना आफ्नै गुरुआमा फिलिम्स को संचालक हुनुन्छ ।

धेरै म्युजिक भिडियो हरुको उत्पादन तथा बजार प्रभर्दन गरि सकेको यस कम्पनि बजारमा आएको यो तीज गीत पहिलो हो । प्रेम र अन्जली को अभिनय रहेको यस तीज गीत को म्युजिक भिडियो निर्देशन स्मृति तिमिल्सिना गुरुआमा ले गर्नु भएको छ भने यस तीज गीतको म्युजिक भिडियो अडियो भिडियो बजार ब्यबस्थापन गुरुआमा फिलिम्स प्रा.लि.ले गरेको छ ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस