प्रकाश अनि अन्जनाको तीज गित “ पसिनाले भुई भिज्यो ” बजारमा

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमाण्डौ – साउन २१ – शुक्रबार

सधै सधै काम र व्यस्तताको कारण दिदी बहिनी दाजु भाइ संग भेटघाट अनि रमाइलो गर्न न पाइने कहिले तीज आउछार रमाइलो गरौला अनि रमाउला यस्तै भाव मा आधारित तीज गीत दिदी बहिनी दाजु भाइ संग भेटघाट अनि रमाइलो गर्न न पाइने कहिले तीज आउछार रमाइलो गरौला अनि रमाउला यस्तै भावमा आधारित तीज गीत हिम सम्झौता डिजिटल प्रा.लि.को प्रस्तुतीमा प्रकाश पराजुली र अन्जना राना मगरको तीज कोसेली “ पसिनाले भुई भिज्यो ” बजारमा आएको छ ।

प्रकाश पराजुली र अन्जना राना मगर को स्वर रहेको यस तीज गीतमा शब्द र लय प्रकाश पराजुलीको रहेको छ । बिनोद श्रेष्ठ र अन्जना राना मगरको अभिनय रहेको यस तीज गीतको म्युजिक भिडियो निर्देशन एकिन्द्र सारा शंकरको रहेको छ । यस गीतको अडियो भिडियो बजार ब्यबस्थापन हिम सम्झौता डिजिटल प्रा.लि. ले गरेको छ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस