प्रविणको प्रमुख भुमिकामा बनेको सर्टमुभि “कृतिको’ छायांकन अन्तिम चरणमा

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमाण्डौ – साउन २० बिहिबार
13883651_925362997609925_1209165489_n

जीवनमा आईपर्ने अकल्पनीय घटनालाई चित्रण गर्न खोजिएको सर्टमुभि कृतिको छायांकन सम्पन्न भएको छ । प्रविण आत्रेयको प्रमुख भुमिका रहेको उक्त सर्टमुभि मा उनको साथमा अनिल सुनुवार, पुजा कोईराला लगायतले अभिनय गरेका छन् ।

13900451_925362994276592_681756189_nप्रवेश तण्डुकारले निर्देशन तथा छायांकन गरेको मुभिलई कथावस्तुको पर्दामा उतार्न निकै अब्बल देखिएका छ्न निर्देशक तण्डुकार यस सर्टभुमिबाट निकै आशावादी छन् ।
13900926_925363227609902_1097793969_n

अहिले पोष्टप्रोडक्सनमा रहेको यस मुभिलाई निर्देशक स्वयंले सम्पादन गर्दैछन् ।