किस्ना आचार्य रोशनीको शब्दमा गोर्खाली बाग्लुङ्गे तिजको कोसेली बजारमा (भिडियो सहित)

By प्रकाश धिताल     

प्रकाश घिमिरे – काठमाण्डौ – साउन १८ – मंगलबार

सधैका बर्ष झै यस बर्ष पनी नेपाली नारीहरुको महान चाड हरितालीका तिज पर्व तपाई हाम्रो अागनमा नजिकिदै गएको बेला आम चेलिबेटीहरूलाई तिजको रौनकताले छोईसकेको छ । यतिखेर बजारमा तिजका नयाँ नयाँ भाका र शैलीका नयाँ एल्बमहरू बजारमा आईरहेको बेला बिभिन्न खाले गितमा बिशेषत लय शब्द भर्दै अाएकि गायिका तथा सर्जक किस्ना अाचार्य रोशनीको उत्कृष्ट शब्दमा गायिका कालिका रोकाले पनि यस्पाली तिजको कोसेली गोर्खाली बाग्लुङ्गे तिज गीत लियर आयकी छ्न ।
माया प्रेममा अाधारित यस तिज गितमा गायक मौसम गुरुङ र बाग्लुङ्गे गायिका कालिका रोका को सुमधुर स्वरमा सुन्न सकिन्छ भने लय गायक मौसम ले नै बनायका हुन ।शंकर बिसिद्धारा निर्देशित यस गीतको म्युजिक भिडियो राजेश घिमिरेले छायांकन गरेका हुन भने सम्पादन नबिन घर्तिमगरको रहेको छ ।

कालिका रोका को प्रस्तुति मा सितल सिजन म्युजिक प्राली ले बजार ब्यबस्थापन गरेको गोर्खाली बाग्लुङ्गे को म्युजिक भिडियो मा शंकर बिसि,रश्मि तामाङ,अनिल र कालिका को जोडदार नाच देख्न

समाचार सम्प्रेसन : समिर प्रकाश पाण्डे 

हेरौ भिडियो