तिज गीत “चाईनिज लुगा” बोलकोको म्युजिक भिडियो सार्बजनिक

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमाण्डौ – साउन १४ शुक्रबार  

दामोदर भण्डारी , ढाकाराम पौडेल, उमा देवी पौडेलको आवाज मा रहेको चाईनिज लुगा बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ  | भाबना म्युजिक सोलुसनबाट अहिलेको तीजमा बबाल रुपमा धमाका मच्चाउने तयारीका साथ यो भिडियो बजारमा आएको छ  | गनेश बिकको लय तथा उमा देवी पौडेलको यो गीतमा शब्द रहेको छ  |

नेपाली संगीतको फाटमा निरन्तर लगिरहेका कलाकार अनि शर्जक बिमल अधिकारी र तेस्तै लोक दोहोरिकी एक आयाम बन्न लगिरहेका कलाकार मोडल रिता भट्टाराई को अभिनय देख्न सकिन्छ | बिमल भन्छन् यस्ता लुगा न लगाउ यस्तो लुगाले शोभा दिदैन |

यस्ता लुगा न लगाउ भन्दै गर्दा अहिले यो समाजमा यस्तो लुगा लागौनु हुन्न भन्ने संदेश छाड्न सफल यो गीतलाई सबैले माया र गर्नुहुन्छ तेसैले यस्ता गीतले समाजमा सकारात्मक सोच को बिकाश गर्छ यो गित बाट सबैले पाठ सिकुन हाम्रो शुभकामना  |

भिडियो हेरौ