पछिल्लो समय सारीको सप्को चर्चामा (भिडियो सहित )

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमाण्डौ – साउन १४ शुक्रबार 

13883647_1342752259088231_132142072_nसुदुर पश्चिमाञ्चलका प्रतीभाशाली युवा चक्र बम पछिल्लो समय नेपाली लोक सांगेतिक क्षेत्रको सम्भावना सहितको चर्चित नाम हो । मिठो गायन कला , आकर्षक ब्याक्तित्व , कुशल शब्द सृजना अनि लय संकलन समेत गर्न सिपालु चक्र बम एक कुशल मोडेल पनि हुन ।

पछिल्लो समय हिन्दु नारीहरु महान पर्व तीजलाइ लक्षित गरि सारीको सप्को नामक गीत सहित बजारमा आएका छ्न । जुन गीत छोटो समयमै दर्शक स्रोताको मन जित्न सफल भएको छ । खेम सेन्चुरीको लय र चक्र बमकै शब्दमा रहेको उक्त गीतमा स्वर चक्र बम र पुस्पा बोहराको रहेको छ । स्मृति तिमिल्सिना ” गुरुआमा”ले निर्देशन गर्नुभएको उक्त भिडियोमा चक्र सङै स्वयं निर्देशक तिमिल्सिनालाई देख्न्न सकिन्छ ।

हेरौ भिडियो