रमेश श्रेष्ठ मेलोडीको “मेरो यो” भिडियो सार्बजनिक (भिडियो सहित)

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमान्डौ – साउन १३ 

गायक रमेश श्रेष्ठ मेलोडीले नया गित मेरो यो बोलको गित बजार ल्याएका छन् र यहि गित लाइ पनि म्युजिक भिडियो बनाएर बजारमा सार्बजनिक गरेका छन् ।

भीमसेन कंडेलको शब्द रहेको गित लाइ बिनय केटुले संगीत तथा एरेन्ज गरेका छन् भने भिडियोमा दिनेश पराजुलीको छायांकन रहेको छ ।

प्रकाश र दीपिकाको अभिनय रहेको भिडियो लाइ टेकेन्द्र शाहले इडीट गरेका छन् र यसै गरि भिडियो लाई शिव पौडेलले निर्देशन गरेका छन् भने लाईमलाईट नेपालले भिडियोलाइ बजार ब्यबस्थापन गरेको छ ।

यो भिडियो हेर्न लाई यो लिंकमा क्लिक गर्नुहोस