तिजको लागि सुरजले पनि ल्याए नाच माया नाच गित (भिडियो सहित)

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमाण्डौ- साउन १२

तिज नजिकिदै छ अनि तिजका गितहरु पनि धामाधम सर्बजनिक हुँदै गरेको बेला फेरी आर्को तिजको गित बजारमा सर्बजनिक भएको छ ।सुरज गैह्रेले लेखेको गित लाई अनु ढकालले लय दिएकि छिन भने युनिक के शि , अनु ढकाल , माया केशीको यो गीतमा स्वर रहेको छ ।

गितम माया प्रेमलाई समेटिएको छ अनि गितको भिडियो लाई केशब कोईरलाले निर्देशन गरेका छन । भिडियोको छायांकन  र सम्पादन दिपक बम्जानले गरेका छन भने बुढासुबा डिजिटल माफर्त youtube मा सार्बजनिक गरिएको छ ।

भिडियो हेरौ