अमुको नया गित “हेर्दा हेर्दै” सार्बजनिक

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमाण्डौ – साउन १२ 

पछिलो समय गित संगीतमा व्यस्त गायक हुन् अमु दियालि उनैको आवाज रहेको नया गित हेर्दा  हेर्दै सार्बजनिक भएको छ । अशिम केसीको शब्द संगीत रहेको उक्त गित बजारमा सार्बजनिक भएको हो । यो गित लाइ बृजेश  श्रेष्ठले एरेञ्ज गरेका छन् भने लाइमलाईट नेपालले अडियो भिडियोको बजार ब्यबस्थापन गरेको छ  ।

हेरौ न सुनौ  गित