नायिका पुर्णिमाको चलचित्र रेलिमाईको प्रर्दशन मिति अब साउन १४ मा

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमाण्डौ – साउन ११ मंगलबार

13754569_281373958892953_6429519059632874782_nनिर्माता तथा निर्देशक रिम विश्वकर्माले निर्देशन गरेको चलचित्र रेलिमाईको प्रर्दशन मिति सरेको छ । यसअघि साउन २१ गतेका लागी प्रर्दशन मिति तय गरिएको चलचित्र अब साउन १४ गते प्रर्दशनमा आउने भएको छ l

समसामयिक हाँस्य ब्यग्यात्मक चलचित्र ‘रेलिमाई’ प्रर्दशनमा आउन केही दिन मात्रै बाँकी रहेका बेला निर्देशक रिमले चलचित्र अत्यन्तै रोमान्टिक शैलीको भएका कारण साउन १४ गते पछिको एक दिन आफ्नो चलचित्रका लागी छुटाउन दर्शकलाई निर्देशक विश्वकर्माले आग्रह गरेका छन् ।

काठमाडौँ उपत्यका र मोफसलमा एक साथ प्रर्दशनको तयारीमा रहेको चलचित्रले हाँस्य ब्यग्यलाई मुख्य विषय बनाए पनि चलचित्रका गीत संगीतले औधी चर्चा बटुलीरहेका छन्. इ