प्रबास बाटै रबिनको अभिनय यात्रा

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमाण्डौ – साउन ११ मंगलबार 

13814985_152314358526637_1456638955_nसुदुर पश्चिमाञ्चलका रविन कठायत रोजगारको शिलशिलामा अहिले देश बाहिर छन् । तर अभिनय कार्यलाई निरन्तरता दिइरहेका छन्  । पछिल्लो समय ममता  गुरुङको “हामी एक अर्काको लागि” बोलको  गीतमा उत्कृष्ट अभिनय गरेका छन् ।

राज कुमार श्रेष्ठको शब्द तथा सङीत रहेको उक्त गीतमा स्वर तथा निर्देशन संगै अभिनय पनि गरेकि  छिन साथमा मन्जु बेल्बासेको पनि अभिनय रहेको छ  । जयराम लामाको छायांकन र जादु न्यैपानेको बिशेष सहयोगमा बनेको उक्त भिडियोको बजार ब्यबस्थापन एभरेष्ट ग्यालरीले गरेको छ ।

भिडियो हेरौ