गायक सुमनलाई प्रीतिको फुल फुल्यो रे (भिडियो सहित)

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमाण्डौ – साउन ०७ – शुक्रबार

13815238_1078665125547063_597057798_n

पछिल्लो समयका गित संगीतमा व्यस्त बन्दै आएका गायक हुन् सुमन श्रेष्ठ ( संगम) उनको को नया एल्बम दृश्य २ पनि सार्बजनिक भएको छ । इङ्घिनेरिङ्ग क्षेत्रमा मा पनि काम गर्दै आएका सुमनले यो गित भन्दा पहिला उनले एक नजर, गरिदेउ काम नेताहरु, झ्याई पर्ने सुर, मै प्यरो जस्ता गीत सर्बजनिक गरि सकेका थिए ।

यसै क्रमामा अहिले आएर प्रीतिको फुल फुल्यो बोलको गीत पनि सार्बजनिक गरेका छन् र यसको म्युजिक भिडियो सार्बजनिक गरेका छन । उनको सार्बजनिक यो गीतमा   गीतमा शब्द शंकर अधिकारी घायलको रहेको छ भने ओम प्रकाश राईको संगीत र संजय हमालको एरेन्ज रहेको छ ।

भिडियो लाई सुरेश कार्कीले निर्देशन गरेका छन् भिडियोमा निर्देशन कार्की संगै क्रिस्टिना थापाको जोडदार अभिनय रहेको छ  ।भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन रहेको छ भने टेकेन्द्र शाहले भिडियो लाइ इडिट गरेका छन् यसै गरि भिडियोलाई रिदम इन्टरटेन्मेण्टले प्रस्तुत गरेको छ ।

हेरौ भिडियो