दिपेन्द्रको “तिमी मेरो जिबनमा” गीतको भिडियो सार्बजनिक (भिडियो सहित)

By प्रकाश धिताल     

नेपाली सांगीतिक फाटमा संगीतलाई माया गर्ने र संगीत बिना बाच्न न सक्ने धेरै श्रस्टा र सर्जकहरु छ्न । त्यसै क्रममा जहाँ इच्छा त्यहाँ उपाय भने झैँ मोरंग टाँडी बस्ने गीतकार दिपेन्द्र खड्का रोजगारीको शिल शिलामा विदेशिए पनि आफ़्न्रो कर्म त छदै छ तर पनि नेपाली संगीत छेत्रलई माया गरेर विदेशबाट नै गित हरु लेखन कार्य थालनी गर्दै हाल दीप एल्बम बाट म्युजिक भिडियो तयार गरेका छन् ।

गीतको एल्बममा  संगीतकार बी. बी. अनुरागी को एकल संगीत रहेको छ भने स्वर मा साथ् दिएका छन् अर्जुन सुनामले पहिलो गित ” तिमी मेरो जिबनमा आयौ र त हास्न सिके ” जसमा माया पिरती मा प्रेमी र प्रेमिका को जिबनमा एक अर्काको आगमन हुँदा को खुशीक पलहरुको ब्याख्या गरिएको छ ।

तिमी मेरो जिबनमा निर्देशक मदन खड्काको रहेको छ भने गीतलाई व्यख्या गर्न साथ दिनु भएको छ मोडेल द्वय क्रिस्टिना थापा र अर्जुन घिमिरेले यसै गरि भिडिओलाई ८८ mm फिल्म्सको ब्यानरले बजार ब्यबस्थापन गरेको छ ।

हेरौ भिडियो

हेरौ भिडियो