नवराजले कसलाई भने “तेरी स्वास्नी पोईल गै” (भिडियो सहित)

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमाण्डौ – साउन ०२ आइतबार

साउन लाग्न नपाउदै बजारमा तीज गीतहरु प्रसस्त मात्रामा आउन थालेका छन | एकातिर गीत संगीतमा बिकृति पनि मौलाउदै गएको छ | गीतसंगीतको नाउमा नाङ्गो नाच देखाउने प्रविर्दी पनि प्रसस्त मात्रामा देख्न सकिन्छ |

गाउमा ऋण धन खोजेर घरबारी बन्दकी राखेर परिवार को सफल भबिस्य को खोजिमा आफ्नी श्रीमती छोरा छोरि सहरमामा राखी बिरानो मुलुकामा कामको खोजि गर्दै परदेशीएका छन श्रीमान तर एता श्रीमती भने अर्कै केटा संग पल्किएर श्रीमानले कमाएको सबै मोज मस्तीमा उडाएको नेपाली समाजको यथार्थ कुरा हो |

यस्तै बर्तमान परिवेसलाई समेटेर गीत माध्यमबाट सचेत बनाउने मनसाए बोकेर गायक नवराज पाण्डेले तेरी स्वास्नी पोईल गै नामक गीत सार्वजनिक गरेका छन् |
नवराज कै लय सब्दमा तयार भएको उक्त गीतमा आवाजमा साथ भने निरु गुरुङले दिएकी छिन | युनिक मुभिजले बजारमा ल्याएको उक्त गीतमा निर्देशन बिजय पोख्रेलले गरेपनि अभिनय भने नवराज ,बिमली ,बिबेक र सुसिलाले गरेका छन् |

हेरौ भिडियो