चोलेन्द्र भन्छन “ तिम्रै छ दिल भित्र चित्र (भिडियो सहित)

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमाण्डौ – साउन ०२ आइतबार
गोर्खा चौतारी म्युजिक प्रा.लि. को प्रस्तुतिमा पशुपति शर्माको शब्द र लयमा चोलेन्द्र पौडेल र तुलसा जि.सी.को तीज गीत “ दिल भित्र चित्र ” बजारमा आएको छ । चोलेन्द्र पौडेल र तुलसा जि.सी.को सुमधुर स्वर रहेको यस तीज गीतमा सब्द र लय शिर्जना आहिले ब्यस्त लोक प्रिय गायक पशुपति शर्माले गर्नुभएको छ ।

गोर्खा चौतारी म्युजिक प्रा.लि.बाट बजार मा आयको यस तीज गीतको म्युजिक भिडियो मा बब्बु थापा र रिना बि.सी.को अभिनय रहेको छ भने निर्देशन बब्बु थापाको रहेको छ ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस