गीतकार दिपेन्द्र खड्काको नया म्युजिक भिडियो सार्बजनिक

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमाण्डौ – साउन ०१ – शनिबार 

नेपाली सांगीतिक फाटमा संगीतलाई माया गर्ने र संगीत बिना बाच्न न सक्ने धेरै श्रस्टा र सर्जकहरु छ्न । त्यसै क्रममा जहाँ इच्छा त्यहाँ उपाय भने झैँ मोरंग टाँडी बस्ने गीतकार दिपेन्द्र खड्का रोजगारीको शिल शिलामा विदेशिए पनि आफ़्न्रो कर्म त छदै छ तर पनि नेपाली संगीत छेत्रलई माया गरेर विदेशबाट नै गित हरु लेखन कार्य थालनी गर्दै हाल दीप एल्बम बाट म्युजिक भिडियो तयार गरेका छन् ।

गीतको एल्बममा बरिष्ट संगीतकार बी. बी. अनुरागी को एकल संगीत रहेको छ भने स्वर मा साथ् दिएका छन् मनिष श्रेष्ठले दोश्रो गित ” लाग्यो लाग्यो नसा लाग्यो ” जसमा जवान केटीले बैस छोडे पछि कसरी भुतुकै हुन्छन ठिटाहरू यस्तै शब्द ब्याख्या गरिएको छ । लाग्यो लाग्यो नसा निर्देशक आशिक राईको रहेको छ भने गीतलाई व्यख्या गर्न साथ दिनु भएको छ मोडेल मनिष श्रेष्ठ , येलबिन बस्ने , संगीता लामा र अनु पराजुलीले घिमिरेले यसै गरि भिडियोलाई मून लाइट फिल्म्सको ब्यानरले बजार ब्यबस्थापन गरेको छ ।

भिडियो हेरौ