गायक राजेन्द्र र देबी घर्तिको स्वरमा “रहरैको तीज को भिडियो सार्वजनिक

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमाण्डौ – साउन ०१ – शनिबार 

नेपाली तीज गीतका पारखिहरुका लागि बहु चर्चित गायक राजेन्द्र कंडेल र देबी घर्तिको सुमधुर स्वरमा रहेको तीज गीतको भिडियो सार्बजनिक भएको छ । “रहरैको तीज ….” बोलको गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

उक्त तीज गीतमा शब्द जीवन प्याकुरेलको रहेको छ भने लय धर्मेन्द्र शाही ठकुरीको रहेको छ । शंकर बि सीको निर्देशनमा तयार भएको भिडियोमा शंकर बि सी, पार्वती राइ र विजय थापाको अभिनय रहेको छ । सुपारी म्युजिकको प्रस्तुतीमा बनेको तीज गीत राजेश घिमिरेले खिचेका हुन् ।

हेरौ भिडियो