कमल र सिम्पल मायामा डुुबेपछि (भिडियो सहित)

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमान्डौ – असार  ३१ 

गायक कमल खत्रीको नयाँ गीत ‘म गीत हुँ तिम्रो’बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीत गायनमा कमललाई गायिका सिम्पल खरेलले साथ दिएकी छिन् ।

कमल खत्री कै शब्द संगीत रहेको यो गीतको म्यूजिक भिडियोमा पनि गायक गायिकाकै जोडी देखिएको छ । रिकेश गुरुङ्ले संगीत संयोजन गरेको गीतको भिडियोलाई जीवन थापाले निर्देशन तथा सम्पादन गरेका हुन् ।
भिडियो