सुप्रियालाई के को ‘लत लाग्यो’ त (भिडियो सहित)

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमाण्डौ – असार ३० 

Singer-Nisha-Desar-Supriya-Katwal

पछिल्लो समय फास्ट डान्सिङ गीतहरुमा रमाउन थालेकी गायिका निशा देसारको हालसालै ‘लत लाग्यो…’ बोलको म्युजिक भिडियो  सार्बजनिक भएको छ । आफुलाई भर्साटायल गायिकाको रुपमा परिचित बनाउन पनि खोजिरहेकी छिन् ।

आनन्द अधिकारीको शब्द, शिखर सन्तोषको संगीत रहेको ‘लत लाग्यो…’ बोलको गीतमा लाई समन अधिकारीले निर्देशन गरेका छन। भिडियोमा मोडल सुप्रिया कटवालको फ़िचरिङ्गलाइ हेर्न सकिन्छ । यसै गरि भिडियोमा सुप्रियालाई पवनले साथ दिएका छन्।

हेरौ भिडियो