सनम बर्षकै सर्वोउत्कृष्ट मोडेल

By प्रकाश धिताल     

13695887_1331652536864870_2136156127_n

आज  भएको  पाचौ म्युजिक खबर अवार्डको उत्कृष्ट पाचको मनोनयन सार्बजनिक  भएको  छ यहि  क्रममा बर्षकै सर्वोउत्कृष्ट म्युजिक भिडियो मोडेल पुरुष तर्फ बाट यो सालको लागि  सनम कठायत लाइ प्रदान गरिएको छ । तिम्रो संसार उज्ज्यालो भन्ने गितबाट सनम लाइ अवार्ड प्रदान गरिएको हो । आगामी दिनमा पनि यसै गरि अझै अवार्ड हात पर्दै जाउन सफलता को शुभकामना  ।