नेक्स्ट टप मोडेल अफ नेपाल २०१६ सुरु….

By प्रकाश धिताल     

13713543_1028605313859825_1722567087_n

पछिल्लो समयमा आज भोलिका युवायुवती हरु बढ्दो स्टाइलिस्ट अनि फेसनमा अनि मोडेलिङ्ग्मा आकर्षित भएको बेलामा एउटा नया कर्यक्रम नेक्स्ट टप मोडेल अफ नेपाल २०१६ सुरु भएको छ ।

अहिलेको समयमा हामी सबैको चाहाना सेलिब्रेटी बन्नु आइडल पर्सन हुनु हुन्छ त्यसैले १६ वर्ष भन्दा माथिका युवा युवतीलाई लक्षित गर्दै नेक्स्ट ईभेंट इन्टरनेस्नलले आयोजना गरेको नेक्स्ट टप मोडेल अफ नेपाल २०१६ मा सहभागीतामा सहभागी भएर जित्नुहोस अनि कुशल प्रतिभाको संगै अन्य उपहारहरु जित्नुहोस काठमाडौँको पुतलीसडकमा रहेको नेक्स्ट ईभेंट इन्टरनेस्नलको आयोजनामा नेक्स्ट टप मोडेल अफ नेपाल २०१६ को वोर्कसप चलिरहेको छ ।

यस कन्टेस्ट मार्फत नेपालमानै पहिलो पटक केटा मोडेल तथा केटि मोडेल एक अर्काबीच भिड्ने भएका छन् । यस कन्टेस्टको फिनाली जुलाई अन्तिम हप्ता लैईनचौर स्थित मल्ल होटेलमा हुदै छ । यसै गरि पर्सि सनिबार लास्ट अडिसन Windbell restro and bar, Hattisar ,काठमाडौँ मा हुदै छ 12 बजे पछि

internationally recognize (sister site of miss universe share about next top model of nepal ) एण्ड This program is presented and organized by next event international and event managed एंड Winner can win
Cash prize , portfolio , music video , movie , newspaper coverage , magazine cover , personal वेब्सिते भनेर भन्छन को बारेमा CEO of Next Event International , DiBas Khaniya ले बताएका छन्