गायिका टिका र गायक कमलेशको “सुदुर पारी” गीतको म्युजिक भिडियो सार्बजनिक

By प्रकाश धिताल     

नेपाली लोक दोहोरि गायिका टिका पुन र गायक कमलेश साउदको आवाजमा रहेको नया गित सुदुर पारी बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । सेनोरिता इन्टरटेन्मेंटको इदिट रहेको गीतमा पदम साउदको शब्द संगीत रहेको छ  ।गीतलाई प्रविन घिमिरेले खिचेका छन् भने प्रविनले नै उक्त गीतलाई निर्देशन गरेका छन् भने लाईम लाईट नेपालले गीतलाई बजार ब्यबस्थापन गरेको छ ।

हेरौ यो भिडियो