गायक रबिन्द्रले ल्याए बगैचाको फुल बोलको नयाँ सार्वजनिक (भिडियो सहित)

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमाण्डौ – असार २३ – बिहिबार

संगीत क्षेत्रमा एउटा संभावना बोकेको गायक रबिन्द्र लामाले नयाँ  भिडियो  सार्वजनिक  गरेका  छन । आफ्नो एल्बम रिहानमा समाबेश गरिएको बगैचाको फुल जस्तो बोलको गितको भिडियो दर्शक माझ  ल्याएका छन् । सन्चिता मगरको शब्द मोहन मगरको संगीत र रोशन बान्तवाको संगीत  समयोजन रहेको  यस भिडियोको निर्देशन  रोहित  बस्नेत ले गरेका छन । ज्ञानेन्द्र शर्माले  खिचेको  भिडियोमा  सिन्धुलीको  रमणीय  दृश्यलाई  पनि  समाबेश  गरिएको  छ । यस भिडियोमा सम्पदानियाँ र जीवन भट्टराईको अभियान हेर्न  सकिन्छ । एल्बमका अन्य  गीतको पनि  क्रमश  भिडियो  निर्माण  गरि दर्सक माझ ल्याउने रबिन्द्रले बताए ।

हेरौ भिडियो