नेपाल इन्जिनियर एसोसिएसन चितवनमा हरि भण्डारी

By प्रकाश धिताल     

कृष्ण प्रसाद पौड्याल-काठमाडौँ -आषाढ -२०,

Hari-copy-700x445नेपाल इन्जिनियरिङ् एसोएिसन चितवनकोे शनिबार सम्पन्न सातौं अधिवेशनले हरि भण्डारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा भरतकुमार आचार्य, सचिवमा शिवहरि घिमिरे, सहसचिवमा अच्युत कोइराला, कोषाध्यक्षमा खिमानन्द सुवेदी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा पुरन सुवेदी, बुद्धिसागर वास्तोला, दीपककुमार चौधरी, शंकर कँडेल, उपेन्द्र सुवेदी र प्रविण कार्की चयन भएका छन् ।