नेपाल २३ वर्षपछी च्यम्पियन

By प्रकाश धिताल     

८ माघ, बाङ्लादेश ।  नेपालको राष्ट्रिय टिमले शुक्रबार ढाकामा भएको बङबन्धु गोल्डकप उपाधि जितेको छ । फाइनलमा बहराइनलाई ३-० ले हराउदै नेपाल २३  वर्षपछी च्यम्पियन बनेको हो ।