यो सात अन्य फिल्म भन्दा सूर्या द पावरको ब्यापार तिब्र

By प्रकाश धिताल     

प्रकाश घिमिरे – काठमाण्डौ – असार १८ – शनिबार

13599056_629677560515036_1403948634_nक्रान्ति केसी द्वारा निर्देशित चलचित्र सुर्या द पावरले यो साता प्रदर्सनमा आएका अन्य चलचित्र भन्दा राम्रो ब्यापार गरेको छ । असार १७ गतेदेखी देशभर प्रदर्सनमा रहेको यो चलचित्र एक्सन प्रधान हो जसमा मुकेश ढकाल र सुजाता केसीको प्रमुख भुमिका रहेको छ भने चलचित्रका निर्माता गणेश केसि हुन । कुशल सम्पादक ,नृत्य निर्देशनमा स्थापित क्रान्ति केसी उक्त चलचित्रका निर्देशक हुन । शंकर महर्जनको द्वन्द , नरहरी प्रेमीको संगीत र स्वरुपराज आचार्य र सुजाता केसीको स्वर रहेको छ ।