पुजाले किन भनिन त ‘कस्तो भाग्य रैछ मेरो भनेर हेरौ यो भिडियो (भिडियो सहित)

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति  – काठमाण्डौ – असार १७  – शुक्रबार 

13552788_1186338294750834_1424043226_n

लामो समय देखि मोडेलिङ्ग गर्दै आएकी मोडेल पुजा भण्डारी द्वारा अभिनित ‘कस्तो भाग्य रैछ मेरो ” बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । भारतीय प्रसिद्द गायिका संजिबनिको आवाजमा रहेको उक्त गितमा कमल खड्का कोसिसको शब्द अनि ऋषि खड्काको संगीत रहेको छ ।

पुजा,  रबिन र मुस्कानको फिचारिंग देखिएको भिडियोलाई जीबी लामाले खिचेका हुन भने अर्जुन पोखेरलको ईडीट रहेको छ । यसै गरि भिडियो लाई रबिन शंकरले निर्देशन गरेका छ ।

हेरौ भिडियो