सनमले किन भने त पूजालाई बिर्से भन्दै पल पल मर्दै मर्दै बाचेको छु (भिडियो सहित)

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति  – काठमाण्डौ – असार १६ – बिहिबार 

पछिल्लो समयका ब्यस्त अनि चर्चित मोडेल सनम कठायत द्वारा अभिनित प्रमोद खरेलको अवाजमा बबि गुरुङ निश्चलको  शब्द अनि राज कुमार बगरको  संगीत  रहेको अर्को नयाँ गित “तिम्रो माया मुटु भरि हुदा हुदै पनि” को म्युजिक भिडियो सार्बजनिक भएको छ ।

gg

निकै मर्म स्पर्सी बेदनामा देखिएका सनमलाई भिडियोमा पुजा भन्डारी र सुवास ले साथ दिएका छ्न । प्रेम कथामा आधारित भिडियोलाई उत्सव दाहालले खिचेका हुन भने टेकेन्द्र शाहाले इडिट गरेका छन । यसै गरि भिडियोलाई संचारकर्मी प्रकाश धितालले निर्देशन गरेका छन ।

हेरौ यो नया भिडियो