अनुलाई लक्कीले किन रुवाए त (भिडियो सहित)

By प्रकाश धिताल     

प्रकाश  प्रिया स्मृति – काठमाण्डौ – असार  १६ – बिहिबार 

13552778_1063322907081285_2089892000_n

भारतीय प्रसिद्द गायिका संजीवनीको आवाजमा रहेको नया गित “जसलाई धेरै माया गर्थे” को म्युजिक भिडियो सार्बजनिक भएको छ । सन्तोष केसीको शब्द संगीतमा रहेको उक्त बजारमा सार्बजनिक भएको हो । यसै गरि दुर्गा खरेलले यो भिडियोलाई खिचेका हुन् भने अनुप सिवाकोटीले भिडियोलाई ईडिट गरेका हुन् ।
यसै गरि भिडियोमा लक्की राज गिरि अनु शाह र सुनिका बस्नेतको फिचारिंग देख्न सकिने छ । यसै गरि यो भिडियोमा २ प्रेमी बिचको कथा वस्तुलाई समेटीएर भिडियो निर्माण गरियो छ र भिडियोलाई  कुमारकेसी ले निर्देशन गरेका छन् ।

भिडियो हेरौ