देवेन्द्रको मायाले पुजाको होसै हरायो (भिडियो सहित)

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमाण्डौ – असार १४ मंगलबार

पूर्णकला बिसीको आवाज, कमल सौरागको संगीत र पदमा लिंखा मगरको शब्दमा रहेकोमा गित होसै हरायो को म्युजिक भिडियो सार्बजनिक भएको छ । लोक गित एल्बममा समाबेस यो गितलाई राजेश घिमिरेले खिचेका हुन् भने भिडियोलाई बिष्णु शर्माले ईडिट गरेका हुन्  ।

यसै गरि यो भिडियोमा पुजा भण्डारी र देवेन्द्र छेत्रीको अभिनयलाई देख्न सकिने छ । यसै गरि यो भिडियोलाई कपिल लामाले निर्देशन गरेका छन् भने गीतलाई बिन्दबसिनी म्युजिक ले बजार ब्यबस्थापन गरेको छ ।

भिडियो हेरौ