पानीमाथि दौडिन सक्छन् यी व्यक्ति

By प्रकाश धिताल     

पानीमा पौडिने तथा तैरिने त धेरै मानिस देखिएको छ । तर के तपाइँले कोही मानिस पानी माथि दौडिएको देख्नुभएको छ ? सायद छैन होला । पानीमा दौडिने भन्ने कुरा असम्भव नै हुन्छ । तर बेलायतका एक युवकले हालै यो असम्भवलाई सम्भव तुल्याउँदै पानीमाथि दौडिएर सबैभन्दा तिनछक पारेका छन् ।

Beard

बेलायतको नर्थबरल्याण्ड निवासी २७ वर्षका स्कट क्रस्बीले लण्डनमा हालै यस्तो चटक देखाएका छन् । पेशाले जादूगर क्रस्बी हालै १२५ मिटर लामो पौडी पोखरीको पानीमाथि दौडिए