जेम्सको जवानिमा पप गीत युट्युव मार्फत सार्वजनिक (भिडियो सहित)

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमाण्डौ – असार – १२ 

l

तनहुँ जिल्लाको सुन्दर एवम् रमणीय स्थलमा छायाँकन गरिएको जेम्स कोडेको जवानिमा युट्युव मार्फत सार्वजनिक भएको छ । रमीला आचार्यको लय शब्द रहेको गीतलाई अनिश श्रेष्ठले सँगीत भरेका हुन भने जेम्स कोडे आफैले स्वर भरेका हुन ।

साइन डिजीटल मा गीतको रेकर्डीङ्ग गरीएको हो । यस गीतको निर्माण समयमा र्याेङ्ग स्टार ग्रुप,गोर्खाले सह्योग गरेको छ । भिडीयोमा सन्तोष,सुस्मिता,राजेन्द्र,प्रिन्स र कालुको रमाईलो अभिनय रहेको छ ।

यस गीतको भिडीयो निर्देशन जेम्स कोडेले गरेका हुन त्यस्तै गणेश श्रेष्ठले छायाँकन गरेका छन । तेसैगरी सेनोरीटा एंन्टरटेन्टमेन्ट मा सम्पादन गरियको भिडीयो लाइमलाइट नेपाल युट्युव च्यानल मार्फत गत बुधबार सार्वजनिक गरीएको छ ।