आफ्नै प्रेमिकाले छोडे पछि सनमको जिवन नै साघुरो

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमाण्डौ – असार ११ – शनिबार

ll

नेपाली म्युजिक बजारमा एक पछि अर्को गर्दै बजारमा धेरै म्युजिक भिडियो हरु आउने गरेका गर्छन । यसै बिचमा पछिल्लो समयका चर्चित अनि व्यस्त मोडेल सनम कठायत लाइ नचिन्ने सायदै कोहि नहोला । उनी सनमले अभिनय गरेको नया म्युजिक भिडियो ‘साघुरो लाग्यो संसार’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ  ।

प्रमोद खरेलको आवाजमा रहेको गित सांगीतिक ब्यावसयी तथा कुसल गीतकार शिव पौडेल को शद अनि  कुशल संगीतकार श्रीकृष्ण बम मल्लको संगीतमा रहेको छ । भिडियोमा सनम र सुबिका , श्रिस्टी अनि जनकको अभिनय लाइ देख्न सकिने छ यसै गरि टेकेन्द्र शाहको इडीटअनि उत्सब दाहालको छायांकन रहेको  भिडियोलाइ जनक सिंहले निर्देशन गरेका छन् ।

सांगीतिक ब्यावसयी तथा कुसल गीतकार शिव पौडेल किड्नीको समस्याका कारण उपचारको क्रममा हुनुहुन्छ भने संगीतकार  श्रीकृष्ण बम मल्ल स्वस्थय उपचार पछि आराम गर्दै हुनुहुन्छ उहाहरु दुबैलाई शिघ्र स्वास्थ्य लाभको शुभ कामना छ ।

भिडियो