सनमकी प्रेमिका अर्कै संग हिडेपछी (भिडियो सहित)

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमाण्डौ – असार ११ – शनिबार 

अहिलेका चर्चित मोडल सनम कठायत र सम्पदा बानियाको अभिनय रहेको एउटा गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक विजय अधिकारीको एक गीतको म्यूजिक भिडियो ‘हिजो मलाई माया गर्ने तिमी एउटै थियौँ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

आलोक चाम्लिङ राईको शब्दमा डि आर अतुको संगीत छ । आलोक चाम्लिङ राई अनि डिआर अतुको संगीत संगीत रहेको ‘हिजो मलाई माया गर्थेउ’ बोलको गीतमा चर्चित मोडल सनम र सम्पदाको फिचारिंग रहेको छ भने भिडियोमा आर्जेशको पनि भूमिका छ ।